काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसँग मिलेर नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्