भाकपा नेता सीताराम यचुरीका छोराको कोरोनाका कारण निधन-Sutra News

भाकपा नेता सीताराम यचुरीका छोराको कोरोनाका कारण निधन

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडौं- भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीका छोराको निधनप्रति प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।



कोरोना भाइरस संक्रमणको कारण यचुरीका छोरी आशिषको निधन भएको हो । दिवंगत छोराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले शोकमा परेका भाकपा महासचिव यचुरी तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

पछिल्लो साता भारतमा संक्रमण र मृत्युदर निकै बढिरहेको छ भने अस्पतालहरुमा इमर्जेन्सी बेड र भेन्टिलेटरको अभाव हुँदै गएको आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट