काठमाडौं- २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि नयाँ स्वरुपमा पुनर्निर्माण गरिएको धरहरा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
भूकम्प गएको तीन वर्षपछि मात्र धरहरा पुनर्निर्माणले गति लिएको हो ।
प्रधानमन्त्री ओलीले ०७५ पुस १२ गते यसको पुनर्निर्माणको उद्घाटन गरेका थिए ।