ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना गरियो-Sutra News

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना गरियो

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडाैं : ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। गृहजिल्ला अर्घाखाँचीमा कार्यक्रम सकेर काठमाडाैं फर्किएका उनमा संक्रमण देखिए पछि वीरेन्द्र सैनिका अस्पताल भर्ना गरिएको छ। 



कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट