अक्सिजन सिलिण्डरमा कर छुट-Sutra News

अक्सिजन सिलिण्डरमा कर छुट

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ ।



मन्त्रिपरिषदको बैठकले अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको हो ।

विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट