दीपक मनाङ्गे बने मन्त्री, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी-Sutra News

दीपक मनाङ्गे बने मन्त्री, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।



उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले सूत्रन्युजलाई जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट