मनाङेले खाए मन्त्रीको सपथ-Sutra News

मनाङेले खाए मन्त्रीको सपथ

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडौं‍- गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दिपक मनाङेले सपथ ग्रहण गरेका छन् ।



मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

दीपक मनाङ्गे बने मन्त्री, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट