पार्टीको निर्णयविपरीत मन्त्री भएका जसपाका चार सांसद पदमुक्त-Sutra News

पार्टीको निर्णयविपरीत मन्त्री भएका जसपाका चार सांसद पदमुक्त

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

बुटवल- जनता समाजवादी पार्टी (जसपा) का चारजना लुम्बिनी प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।



प्रदेशसभाले बिहीबार सूचना प्रकाशित पदमुक्त भएको जानकारी गराएको हो ।

सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको प्रदेशसभाले जनाएको छ ।

lumbini..jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट