रहेनन् तमिल फिल्म निर्देशक केवी आनन्द-Sutra News

रहेनन् तमिल फिल्म निर्देशक केवी आनन्द

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं- तमिल फिल्म निर्देशक तथा छायांकार केवी आनन्दको हृदयघातबाट निधन भएको छ ।



५४ वर्षका आनन्दको ३० अप्रिलमा निधन भएको हो । आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए ।

उनले चर्चित छायांकार पीसी श्रीरामसँग गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायांकारको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट