कोरोना संक्रमणका कारण गर्भवतीको मृत्यु-Sutra News

कोरोना संक्रमणका कारण गर्भवतीको मृत्यु

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

दैलेख- कोरोना संक्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ ।



उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा नारायण नगरपालिका-६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट