काठमाडौं । “परिस्थिति जटिल छ, छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन, कतिन्जेल टिक्छ भन्न सकिँदैन ।” यो भनाई वैशाख १० गते काठमाडौंमा भएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधनका क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको सम्बोधनको अंश हो । उक्त कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले सरकार जुनसुकै बेला ढल्नसक्ने...
काठमाडौं । नेपालमा पार्टी विभाजन भइरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा थिए । उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका उनी सरकारको प्रतिनिधित्व गर्दै राष्ट्रसंघीय विश्व जनसंख्या तथा विकास सम्मेलनमा सहभागि हुन् अमेरिका पुगेका थिए । तर, यादव अमेरिकामै रहेको बखत नेपालमा उनी नेतृत्वको पार्टी विभाजित बन्यो । अनौठो विषय, उनी नेपाल नआइपुग्दै दुई दिनको बीचमा विभाजित समूहले...
काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यमा इलाम–२ बाट निर्वाचन सुहाङ नेम्वाङले पद तथा गोपनियताको सपथ लिएका छन् । आज एक समारोहका बीच सभामुख देवराज घिमिरेले नेम्वाङलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । सपथसँगै औपचारिकरूपमा सुहाङ प्रतिनिधिसभाको सदस्य बनेका छन् । नेम्वाङ यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३०...
काठमाडाैं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र...
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने फेसबुकमा सर्वाधिक फ्लोअर पाउने खेलाडी बनेका छन् । उनको आधिकारिक फेसबुक...
काठमाडौं । पछिल्लो समय ‘डिपफेक’ भिडियोेको चर्चा निकै हुने गरेको छ । मानिसहरुलाई बहकाउनका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका...
काठमाडौं । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा आएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र...