कोरोना ग्राफः आज एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाले ज्यान गुमाए-Sutra News

कोरोना ग्राफः आज एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाले ज्यान गुमाए

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- आइतबार नेपालमा कोरोना भाइरसबाट ७ हजार २ सय ११ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् ।



मन्त्रालयकाअनुसार १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट