कोरोना महामारीको ‘हटस्पट’ बन्दै काठमाडौं उपत्यका, आइतबार मात्र ३ हजार ५ सय ९५ संक्रमित थपिए-Sutra News

कोरोना महामारीको ‘हटस्पट’ बन्दै काठमाडौं उपत्यका, आइतबार मात्र ३ हजार ५ सय ९५ संक्रमित थपिए

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं‍- आइतबार काठमाडौंमा मात्र ३ हजार ५९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।



स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ जना संक्रमित थपिएका हुन् ।

मुलुकभर भेटिएको भन्दा आधा संक्रमण काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएको हो ।

मुलुकभर आइतबारसम्म सक्रिय संक्रमित संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट