राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान-Sutra News

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।



मन्त्रिपरिषदको सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमवार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ । presidentnepal..JPG

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट