अध्यक्ष भट्टराईको स्वास्थ्य सुधारोन्मुख-Sutra News

अध्यक्ष भट्टराईको स्वास्थ्य सुधारोन्मुख

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहेका भएका छन् ।



उनको गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएका छन् । उनी केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहनेछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट