प्रधानमन्त्रीले केही बेरमा देशवासीको नाममा सम्बोधन गर्ने-Sutra News

प्रधानमन्त्रीले केही बेरमा देशवासीको नाममा सम्बोधन गर्ने

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।



प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार सोमबार दिउँसो ३:३० मा ओलीले सम्बोधन गर्न लागेका हुन् ।

आजको सम्बोधन समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा हुने थापाको भनाइ छ ।

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट