युवा संघद्वारा स्वास्थ्य सामग्री वितरण-Sutra News

युवा संघद्वारा स्वास्थ्य सामग्री वितरण

सोमबार, २० बैशाख २०७८

सोमबार, २० बैशाख २०७८

काठमाडौं- राष्ट्रिय युवा संघ नेपालले पैदल यात्रीहरूलाई मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।



संघका उपाध्यक्ष पुष्प श्रेष्ठको संयोजकत्वमा सोमबार काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, कलंकी, बल्खु, वीर अस्पातल, बानेश्वरमा डेस्क राखेर स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हो ।

yuwa..jpg

संघले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका लागि पनि दुई ग्याल्टिन स्यनिटाइजर, मास्क र पानी सहयोग गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट