sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

अनिश्चितकालका लागि आइपिएल स्थगित

अनिश्चितकालका लागि आइपिएल स्थगित

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 112
    SHARES
  • अनिश्चितकालका लागि आइपिएल स्थगित

    नयाँ दिल्ली- कोरोना भाइरसको महामारीका कारण 'आइपिएल २०२१' अनिश्चितकालका लागि स्थगित भएको छ ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसबाट खेलाडीहरु संक्रमित हुन थालेपछि यस सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।

    आइपिएल प्रमुख ब्रिजेश पटेलले सबै सरोकारवालाहरुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको सञ्चारमाध्यामसँग बताएका छन् ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १४:२०:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.