sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक

माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 128
    SHARES
  • माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक
    फाइल तस्बिर

    काठमाडौं- नेकपा माओवादी केन्द्रले आकस्मिक रूपमा स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनकाअनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ । 

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १४:५५:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.