sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थपियो

उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थपियो

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 164
    SHARES
  • उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थपियो

    काठमाडौं- काठमाडौं उपत्याकाको निषेधाज्ञा वैशाख २९ सम्म थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सो अवधिसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार फलफूल, तरकारी, खाद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ भने सवारीसाधन र भीडभाडमा थप कडाइ गरिने निर्णय बैठकले गरेको छ । 

    पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ । 

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १५:३९:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.