प्रसूति गृह अस्पतालमा परामर्श लिनका लागि यी नम्बरमा गर्नुहोस् फोन-Sutra News

प्रसूति गृह अस्पतालमा परामर्श लिनका लागि यी नम्बरमा गर्नुहोस् फोन

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- कोरोना संक्रमण दर बढेपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।



महामारीको समयमा अस्पताल आउन नसक्ने बिरामीका लागि सो सेवा सञ्चालनमा ल्याएको हो ।

फ्रि नम्बर, १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।

यस्तै संक्रमणको कारण अस्पताल आउन नसकेका व्यक्तिले अस्पतालबाट जानकारी लिनुपरेमा ०१-४२६१३६३, ०१-४२५३२७६, ०१-४२१२५६८ र ०१-४२१२५५९ मा समेत फोन गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट