काठमाडौंमा मात्रै २७ सय ७९ जनामा संक्रमण पुष्टि-Sutra News

काठमाडौंमा मात्रै २७ सय ७९ जनामा संक्रमण पुष्टि

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ५ सय १३ र ललितपुरमा ६ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट