झलनाथ खनाललाई अक्सिजन दिइयाे-Sutra News

झलनाथ खनाललाई अक्सिजन दिइयाे

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अक्सिजनमा दिएर उपचार भइरहेको छ ।



कोरोना संक्रमण भई गत शनिबार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

‘कोरोना संक्रमण भई गत शनिबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ’, नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट