sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

काठमाडौं छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 138
    SHARES
  • काठमाडौं छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं- उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

    यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १९:०६:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.