sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

पशुपतिमा न शव जलाउने ठाउँ छ न दाउरा [फोटोहरू हेर्नुहोस्]

पशुपतिमा न शव जलाउने ठाउँ छ न दाउरा [फोटोहरू हेर्नुहोस्]

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 141
    SHARES
  • पशुपतिमा न शव जलाउने ठाउँ छ न दाउरा [फोटोहरू हेर्नुहोस्]

    काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिएको छ ।

    कोरोना संक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइएको हो ।

    शव जलाउन प्रयोग गरिने दाउराको पनि कमी भएको शव व्यवस्थापनमा संलग्नहरूले जानकारी दिएका छन् ।

    नेपालमा संक्रमणबाट निधन हुनेहरूको संख्या दिनप्रतिदन बढ्दै गएको छ ।

    Pro_Ktm_LOCKDOWN2_Pashupati20210504_0306.jpg

    Pro_Ktm_LOCKDOWN2_Pashupati20210504_0278.jpg

    Pro_Ktm_LOCKDOWN2_Pashupati20210504_0317.jpg

    तस्बिर: रासस

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १९:५३:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.