नेपालमा काेराेना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ९ हजार ७० जना संक्रमित, ५६ को मृत्यु-Sutra News

नेपालमा काेराेना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ९ हजार ७० जना संक्रमित, ५६ को मृत्यु

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।

यसअघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।

धेरैजसाे जिल्लामा निषेधाज्ञा जारी गरिए पनि पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट