पछिल्लोे २४ घण्टामा २ हजार बढीले जिते काेराेना, ५० को मृत्यु-Sutra News

पछिल्लोे २४ घण्टामा २ हजार बढीले जिते काेराेना, ५० को मृत्यु

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।



यही अवधिमा २ हजार ९ सय ५ जना निको भएका छन् । त्यस्तै थप ५० जनाको मृत्यु भएको छ ।

update friday corona..jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट