काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
उनको शुक्रबार परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई संक्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्