पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
गुरुङमाथि प्रदेशसभामा पेस भएको र सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्