एकैदिन ८८ संक्रमितको मृत्यु-Sutra News

एकैदिन ८८ संक्रमितको मृत्यु

आइतबार, २६ बैशाख २०७८

आइतबार, २६ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कोरोना संक्रमणका कारण ८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ ।



 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट