काठमाडौं- संसदको दोस्रो बैठक सुरु भएको छ ।
१५ मिनेटका लागि स्थगित भएको बैठक सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि संसदको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन् । अहिले उनले सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्