पछिल्लो २४ घण्टामा थपिए ९ हजार २७१ जना कोरोना संक्रमित, १३९ जनाको मृत्यु-Sutra News

पछिल्लो २४ घण्टामा थपिए ९ हजार २७१ जना कोरोना संक्रमित, १३९ जनाको मृत्यु

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ६२३ पीसीआर तथा ७८८ एन्टिजेन परीक्षण भएको छ ।

हाल देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट