काेराेना ग्राफः नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड, २२५ को मृत्यु-Sutra News

काेराेना ग्राफः नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड, २२५ को मृत्यु

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज २० हजार ५९६ पीसीआर र ७२० जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

आज एकैदिन कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टा ५२ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

28 baishakha coronaupp.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट