निको हुने दर ७५.५ प्रतिशत-Sutra News

निको हुने दर ७५.५ प्रतिशत

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- आज देशभरि कोभिड-१९ का नौ हजार ४८३ संक्रमित भेटिएका छन् ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ संक्रमित पुष्टि भएको हो ।

आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ संक्रमित छन् । यस्तै संक्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् ।

अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट