sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

लगातार बढिरहेको सुनको भाउ बुधबार घट्याे

लगातार बढिरहेको सुनको भाउ बुधबार घट्याे

images

सूत्र न्यूज

२९ बैशाख २०७८
  • 825
    SHARES
  • काठमाडौं- केही समयदेखि लगातार बढिरहेको सुनको भाउ घटेकाे छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घट्दै ९२ हजार प्रतितोला भएको छ ।

    आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - ११:१५:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.