sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

कर्णालीमा दुई मन्त्री नियुक्त 

कर्णालीमा दुई मन्त्री नियुक्त 

images

सुरेश शर्मा

२९ बैशाख २०७८
  • 205
    SHARES
  • काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।

    रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्टलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

    आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

    नवनियुक्त आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई बुधबार नै शपथ गराउने तयारी छ ।


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - १९:१०:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.