sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

७० आरोही सगरमाथा शिखरमा

७० आरोही सगरमाथा शिखरमा

images

सूत्र न्यूज

२९ बैशाख २०७८
  • 221
    SHARES
  • काठमाडौं- देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।

    आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

    हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।

    यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - २१:२१:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.