यस्तो छ ओलीले नेपाललाई निलम्बन फुकुवा गरेको पत्र-Sutra News

यस्तो छ ओलीले नेपाललाई निलम्बन फुकुवा गरेको पत्र

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं- नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेकाे स्थायी कमिटी बैठकले कारबाही फुकुवा गरेकाे हाे । 



बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेको छ । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

नेपाल समूहले समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो ।

क.jpg

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट