यस्तो छ राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध हालिएको रिटको पूर्णपाठ-Sutra News

यस्तो छ राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध हालिएको रिटको पूर्णपाठ

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

काठमाडौं- केपी शर्मा ओलीले लिएको प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।



वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्चमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका छन् ।

प्रधानमन्त्री ओलीले वाचन गरेको ‘त्यो पर्दैन’ शपथ राष्ट्रपतिले वाचन गरेको शपथभन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गरिएको छ ।

रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट