
काठमाडौं । केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १० महिना सुरु हुँदै गर्दा सरकारको आयुबारे तीव्र बहस चल्न थालेको छ । सत्ता साझेदार नेपाली कांग्रेसदेखि विपक्षी नेताहरू सरकारको आयुमाथि प्रश्न उठाउने गरी अगाडि आएका छन् । हुन पनि सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)बाहेक अरू कुनै पनि दलले सरकारको कामलाई लिएर बचाउ गर्न सक्ने अवस्था छैन । ९ महिनाको बिचमा सरकारले...
क्यालिफोर्निया । ब्रिटिश स्टील, बेलायतको अन्तिम प्राथमिक स्टील उत्पादक, लिंकनशायरको स्टनफोर्डमा रहेको छ। यो चिनियाँ कम्पनी जिंगये ग्रुपको स्वामित्वमा छ। तर अहिले यो कारखाना बन्द हुने जोखिममा छ, जसले २,७०० रोजगारी र बेलायतको स्टील उत्पादन क्षमतालाई खतरामा पारेको छ। चिनियाँ मालिकले दुई वटा ब्लास्ट फर्नेस बन्द गर्ने योजना बनाएको थियो, जसले कारखानालाई पूर्ण रूपमा बन्द गर्न सक्थ्यो। यसले बेलायतलाई...
हिजोको दिनमा काठमाडौंमा महिनाको १५०/२०० भाडा तिरेर बसेका अहिलेका गणतन्त्रका वामपन्थी नेताहरूले काठमाडौंका रैथाने नेवारका छोरीहरूसँग विवाह गरेको कुरा पुरानो कथा भइसक्यो । तर, त्यो कथाभित्र लुकेको अनेकौं किस्सा भने रमाइलो छ । यहाँको रैथाने नेवार्नी केटी प्रेम गरेर बिहे गरिसकेपछि काठमाडौंमा बस्न, टिक्न, खान र राजनीति गर्न सजिलो हुने कुरा त्यति बेला नेता हुन खोज्नेहरूलाई सजिलो थियो । वामपन्थीहरू...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा...
काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्धा गराएर अमेरिका फर्केकी छन्। उनी अमेरिकी नागरिक भइसकेका...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयलाई निसाना बनाएका छन्। ट्रम्पले भनेका छन्, हार्वर्ड विश्वविद्यालय अब...