चीनले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर आइपुग्यो-Sutra News

चीनले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर आइपुग्यो

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

काठमाडौं- चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार नेपाल आइपुगेका छन् ।



२०० थान अक्सिजन जेनेरटर नेपाल आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।

साे स्वास्थ्य सामाग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले  ल्याएकाे हाे । 

चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट