![बादललाई जिताउन प्रधानमन्त्री ओलीले गरे यस्तो अपील [विज्ञप्तिसहित]](https://www.sutranews.com/wp-content/uploads/2021/04/1619327144-RXKah.jpg)
![बादललाई जिताउन प्रधानमन्त्री ओलीले गरे यस्तो अपील [विज्ञप्तिसहित]](https://www.sutranews.com/wp-content/uploads/2021/04/1619327144-RXKah.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार हुने वागमती प्रदेशको तर्फबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’लाई जिताउन एक अपील जारी गरेका छन् ।
बुधवार अपराह्न एक अपील जारी गर्दै ओलीले भनेका छन् – ‘उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा बल पुग्छ । आफ्नो पार्टीको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्छु ।’
राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेकै खिमलाल देवकोटा पनि उम्मेदवार रहेका छन् ।
हेर्नुहोस अपील –