मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्षी दल अदालत जाने-Sutra News

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्षी दल अदालत जाने

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

काठमाडाैं- लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।



बुधबार बसेको चार दलको बैठकले यस्ताे निर्णय गरेकाे हाे । 

पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको उनीहरूकाे दाबी छ । 

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरूको भनाइ छ । 

lumbini-oposition-party.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट