काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बुधबार हुने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ७ बजे सिंहदरबारमा बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्