बुढानिलकण्ठबाट निस्किएर प्रचण्डले भने- महाअभियोगबारे कुनै निर्णय भएको छैन-Sutra News

बुढानिलकण्ठबाट निस्किएर प्रचण्डले भने- महाअभियोगबारे कुनै निर्णय भएको छैन

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी विपक्षी गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाहिरिएका छन् ।



बैठकबाट एमालेका वरिष्ठ नेता माधव नेपाल पनि बाहिरिएका छन् । उनीहरू केहीबेरअघि मात्रै देउवा निवासबाट बाहिरिएका हुन् ।

बैठकबाट बाहिरिने क्रमम अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनेबारे कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताएका छन् ।

बैठक अहिले पनि जारी छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट