प्रधानमन्त्री ओली दाबी- नयाँ सरकार गठनको प्रक्रियालाई कृत्रिम ढंगले प्रचार गरियो -Sutra News

प्रधानमन्त्री ओली दाबी- नयाँ सरकार गठनको प्रक्रियालाई कृत्रिम ढंगले प्रचार गरियो 

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वानलाई नाटकीय ढंगले प्रचार गरेको बताएका छन् ।



शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेको प्रक्रियालाई कृतिम ढंगबाट प्रचार गरिएको बताएका हुन् ।

संसदमा बजेट पेश गर्नका लागि जेठ १५ को समसीमा रहेकाले शुक्रबासम्मको समय दिएको बताए ।

‘हामीले विश्वासको मत प्राप्त गर्ने कर्मकाण्ड गरेर उपधारा ५ मा जान हामीलाई समय छैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट