प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबीको छिनोफानो गर्दै राष्ट्रपति, केही समय लाग्न सक्ने-Sutra News

प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबीको छिनोफानो गर्दै राष्ट्रपति, केही समय लाग्न सक्ने

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा परेका दाबीको अध्ययन गरेपछि प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् ।



यसका लागि केही समय लाग्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिले दिएको समयसीमा भित्र प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी परेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट