प्रतिनिधि सभा विघटनपछि बोले विप्लव : अब संयुक्त सरकारमा हामी सहभागी हुन्छौं-Sutra News

प्रतिनिधि सभा विघटनपछि बोले विप्लव : अब संयुक्त सरकारमा हामी सहभागी हुन्छौं

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था असफल भइसकेको निष्कर्षसहित संयुक्त सरकार निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।



शनिवार उनले एक विज्ञप्ति जारी गर्दै आफूहरूले पहिल्यै निकालेको निष्कर्ष सत्य सावित भएको बताएका हुन् ।

उनले जनमतसंग्रहका लागि सबै राजनीतिक दलहरू तयार भए आफूहरू संयुक्त सरकारमा सामेल हुने शर्त राखेका छन् ।

हेर्नुहोस विज्ञप्ति –

biplav.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट