देउवाको पक्षमा परमादेश माग्ने रिटमा योगेश र गोकर्णले गरेनन् हस्ताक्षर-Sutra News

देउवाको पक्षमा परमादेश माग्ने रिटमा योगेश र गोकर्णले गरेनन् हस्ताक्षर

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ। ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका  सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै  हालसम्म माधवकुमार नेपाल पक्षला २३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । 



माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।

नेकपा एमाले दुई पक्षमा विभाजित भएपछि भट्टराई माधव पक्षमा सक्रियता देखाउँदै आएका नेता हुन् ।

हेर्नुस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची

  1. विरोध खतिवडा,
  2. जीवनराम श्रेष्ठ,
  3. घनश्याम भुसाल,
  4. सोमप्रसाद पाण्डे,
  5. कृष्णलाल महर्जन,
  6. झपट रावल,
  7. निरादेवि जैरू,
  8. सरला यादव,
  9. कल्याणी खड्का,
  10. लक्ष्मी चौधरी,
  11. माधव नेपाल,
  12. भीम रावल,
  13. कलिला खातुन,
  14. रामकुमारी झाँक्री,
  15. झलनाथ खनाल,
  16. पुष्पा कर्ण कायस्थ,
  17. भवानी प्रसाद खापुङ,
  18. यज्ञ सुनुवार,
  19. पवित्रा निरौला,
  20. मुकुन्द न्यौपाने,
  21. मेटमणि चौधरी,
  22. दिपक प्रकाश भट्ट,
  23. नारायण खतिवडा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट