रौतहटमा जन्ती बोकेको बस दुर्घटना, १६ घाइते-Sutra News

रौतहटमा जन्ती बोकेको बस दुर्घटना, १६ घाइते

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ । रौतहटमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।



गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको ना४ ख ४७४९ नम्बरको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा  दुर्घटना भएको हो  ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट